यात्रु चढाउन रोक्ने क्रममा बसबाट खसेर बस मालिकको मृत्यु
<p><b>कात्तिक २१, कैलाली |</b> कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।<br></p><p>कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले...