राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा : चितवनलाई आर्थिक राजधानी बनाउने
<p><b>कात्तिक १७, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनलाई आर्थिक राजधानी बनाउने वाचा गरेको छ । बिहीबार आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले चितवनलाई आर्थिक राजधानी...