‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी
<p><b>साउन ३०, काठमाडौँ |</b> अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।<br></p><p>‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती,...