विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड
काठमाडौँ। विपद्का समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिनुभएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले बिहीबार ललितपुरमा आयोजना गरेको ‘विपद् संवेदनशील सामाजिक सुरक्षाः अवस्था...