विराटनगरमा रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लाग्यो
काठमाडौँ । विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ। स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो। शुक्रबार बिहान विराटनगरमा रोकिराखेको...