आज नेपाल र क्यानडा भिड्दै, कति बजे देखि हुँदैछ खेल ?
<p><b>फागुन ९, काठमाडौँ ।</b> आज आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले क्यानडासँग खेल्दैछ ।<br></p><p>ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा छनोट हुने लक्ष्यसहित...