‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक
<p>फागुन ६, काठमाडौँ । शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ ।<br></p><p>करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गर्नुभएको...