सभापति देउवाद्वारा राणाको निधनप्रति दुःख व्यक्त
<p>माघ २५, काठमाडौँ | नेपाली कांग्रेसले पार्टीका पूर्वमहासमिति सदस्य एवम् देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणाको आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...