राजधानीमा एमसिसीको पक्षमा र्याली
<p>फागुन ४, काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ । <br></p><p>स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट...