‘टेलिग्राम’ एप तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेलिग्राम’ एप तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको तथा...