समृद्ध पोखराको निर्माण प्राथमिकतामा
वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक...