भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट, यस्तो छ सयदिने कार्ययोजना
वैशाख ९, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा...