नौलो प्रविधिको सिँचाइ आयोजना निर्माण
साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना...