साउन ८, रोल्पा । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिनावाङमा गाविसमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौंको स्याउ र आलु खेर जाने खतरा बढेको छ ।गाउँमा कृषि सडक...