सन्तोष गौतम/ फागुन २०, म्याग्दी | जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो...