खोटाङमा धार्मिक महोत्सवबाट दुई करोड सङ्कलित
चैत १३, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ ।
क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन...