फागुन ७, काठमाडौँ । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ ।
यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट...