कात्तिक १३, इटहरी । यहाँ शुक्रबार बसेको सर्वदलीय बैठकले सुनसरीको स्थानीय निकाय १२ वटा बनाउन सकिने सिफारिस गरेको छ ।
विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षसहितको समिति बैठकले सुनसरीको स्थानीय निकायका रुपमा...