प्रथम देवचुली महोत्सवको दोस्रो दिन १० हजारले अवलोकन गरे, ७० लाखको कारोबार
कार्तिक २६, नवलपरासी । नवलपरासीको कावासोतीमा शुरु भएको प्रथम देवचुली महोत्सव २०७३ मा दोस्रो दिन १० हजार सर्वसाधरणले महोत्सवको अवलोकन गरेका छन् । मंसिर ४ गते सम्म चल्ने महोत्सव हेर्न...