अजयकुमार साह, असोज ९, उदयपुर । नेपालीहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा देशको पूर्वी माथिल्लो सगरमाथा सडक राजमार्ग निरन्तरको पहिरोका कारण सम्पर्क जिर्ण बन्न गएको...