वैदेशिक रोजगार व्यवसायीलाई शाखा र एजेन्ट अध्यावधी गर्न विभागको आग्रह
चैत २८,काठमाडौं ।वैदेशिक रोजगार विभागले शाखा कार्यालय तथा एजेन्टहरुलाई सात दिनभित्र अध्यावधि गर्न वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै शाखा कार्यालय तथा एजेन्टहरुको विवरण...