पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो, सरकार !
साउन ३१, काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका...