मलेसियामा रोजगारको सम्झौता: हात्ती आयो…, फुस्सा ! ठगहरुलाईनै निरन्तरता !!
मङ्सिर ८, काठमाडौँ | नेपाल र मलेसियाबीच केहि समय अघि भएको श्रम समझदारी (MOU) पछि पनि नेपाली कामदारहरु बैदेशिक रोजगारीका क्रममा मलेसिया जान पाएका छैनन् । यद्यपी पुरानै तरिकाले कामदारहरु...