पहिलो पटक कतारले न्यूनतम तलब तोक्यो, नेपालीलाई फाइदा कि घाटा ?
मङ्सिर १, दोहा । कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । न्यूनतम पारिश्रमिक तोकेपछी अब कतारमा बैदेशिक रोजगारीमा जाने जो कोहि बिदेशी नागरिकले न्युनतम तोकिएको तलब...