मलेसिया जान लागेका कामदारसँग चर्को रकम उठाउदै गर्दा बिभागको छापा
भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजगार विभागको फन्दामा परेका छन् । बैदेशिक रोजगार विभागले सिद्धग्लोबल म्यानपावरमा...