यी हुन् – युएईमा रोजगारीको लागि सबैभन्दा राम्रो २० कम्पनीहरु
सास | डीएचएल, जसले एक ठाउँको सामान/चिट्ठी/पत्रहरु एक स्थानदेखि अर्को स्थानमा लैजाने सेवा प्रदान गर्ने गर्छ | युएईमा कामदारहरुको लागि सबैभन्दा राम्रो कम्पनीको रुपमा डीएचएललाई लिने गरिन्छ | कामदारका लागि...