बैदेशिक रोजगारीको लागि म्यानपावर धाउनेहरु सावधान ! म्यानपावरले यसरी फसाउला
कात्तिक २, काठमाडौं | बैदेशिक रोजगारीको क्रममा म्यानपावर धाउनेहरुलाई म्यानपावरले अब नयाँ तरिकाले ठग्ने उपाय रचेका छन् । विदेश जान चाहने कामदारहरुलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएका म्यानपावर...