बैदेशिक रोजगारीमा राम्रो म्यानपावर कुन ? लागत खर्च बढ्ने कारण- एजेन्टदेखि युवतीसम्म
माघ १७, काठमाडौँ | 'नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन ?' भन्ने बिषयमा साझा सबाल अनलाइनले मागेको प्रतिकृयामा हजारौं प्रतिक्रियाहरु प्राप्त भएका छन् । यस बिषयमा अधिकांश नेपालीहरुले म्यानपावरहरुप्रति आक्रोश पोखेका...