साउन ४, काठमाडौं । खाडी मुलुकबाट घरेलु कामदार पठाइदिन भन्दै नेपालमा पत्र प्रेषित गरिएको छ ।नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछी खाडी मुलुकका शाही परिवारले चासो देखाएका...