वैदेशिक रोजगारीमा गएकाहरुलाई खुसीको खबर: करार अवधिपछि पनि सहायता दिइने
भदौ ४, काठमाडौं । यस अघि बैदेशिक रोजगारीमा गएकाहरु जब करार अवधि सकिन्थ्यो तब समस्या हुन्थ्यो । करार अवधि समस्यामा परेका कामदारहरुले सरकारबाट पाउने सुबिधाबाट स्वत: बन्चित हुन्थे ।पुरानो व्यवस्था...