वैदेशिक रोजगारका लागि खाडी मुलुकमा घुम्ती शिविर सञ्चालन
चैत २, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार...