म्यानपावरले सेक्युरिटी गार्डमा विदेश जानेहरुसँग ५ लाखसम्म अशुल्छन्
माघ २९, काठमाडौँ | बैदेशिक रोजगारीमा दुबई लगायत बिभिन्न देशमा सेक्युरिटी गार्डका लागि जाने नेपालीहरुलाई म्यानपावर कम्पनीले मनपरी रकम अशुल्दै गर्दा सरकार भने देखे-नदेखेझैँ गरेको छ | सेक्युरिटी गार्डका रुपमा वैदेशीक...