यूएईका नेपाली कामदारमा झै-झगडा गर्ने प्रवृत्ति बढेपछि…
साउन २४, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ।
सूचनामार्फत दूतावासले नेपालीहरूलाई...