६० लाख लगानीमा बनेको गीतको भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा धेरै लगानीमा बनेको गीतको भिडियो सार्वजनिक भएको छ। ल स्टुडियो इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता...