‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन
मङ्सिर १९, काठमाडौँ | चर्चित भारतीय टिभी कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको निधन भएको छ । उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरेको इण्डियन एक्सप्रेसले लेखेको...