पूर्व बैंकर रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट
फागुन ३, काठमाडौँ | पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। मंगलबार प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।...