कात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ ।निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा...