पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित
चैत ३, काठमाडौँ । पोपोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको उपाधि जितेकी छिन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड प्रतियोगिताको ग्रान्ड फिनालीमा क्यारोलिना उत्कृष्ट...