पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ हलमा आज रिलिज हुदै
फागुन १३, काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज...