बलिउड अभिनेत्री मौनी रायको दुबईका व्यापारी सुरज नाम्बियारसँग विवाह
माघ १३, काठमाडौँ | बलिउड अभिनेत्री मौनी राय र दुबईका व्यापारी सुरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आज (बिहीबार) बिहान गोवामा आफ्नो परिवार, नजिकका साथीभाई र धेरै सेलिब्रेटीहरूको...