नेपाली फिल्ममा भारतीय मोडल: ‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक
कात्तिक २६, काठमाडौँ | नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको...