एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियोसहित)
जेठ १८ काठमाण्डौ | काठमाडौं संगीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन...