जेठ ६ काठमाडौं | चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ ।...