राष्ट्रपति भण्डारीद्वारा घटस्थापना
असोज ५, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो ।

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति...