रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका खड्ग सुनुवार विजयी
जेठ ३, रामेछाप | रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सुनुवार विजयी बनेका छन् । उनी ३५५१ मत ल्याएर विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नानीबाबु बस्नेतले...