पुष १५, सुर्खेत | पुस १० गतेदेखि स्कुलबाट एकसाथ बेपत्ता भएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन् । बालिकाहरुलाई आइतबार बुटवल बसपार्कमा प्रहरीले फेला पारेको हो ।
स्कुलको हाफटाइममा निस्किएका किशोरी...