पोखरामा सार्बजनिक स्थलमा बसेर धुम्रपान गर्ने धमाधम पक्राउ
कमल सुबेदी | जेठ ११, पोखरा | पोखरा लेखनाथ आसपासका सार्बजनिक ठाउँहरुमा बसेर धुम्रपान गर्दै हुनुहुन्छ ,होसीयार प्रहरीको फन्दामा पर्नुहोला । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा केहि दिन देखी सार्वजनिक...