बझाङको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा चोरीको बिगबिगी
सम्राट सिंह | जेठ ८, बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन । गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका...