बजेट आयो, कर्मचारी आएनन् : कार्य सम्पादनमा समस्या
धुर्बसागर शर्मा। असोज २, म्याग्दी। म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् ।
स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी...