अर्घाखाँचीमा बिषादी खाँदा १२ बर्षीय बालकको मृत्यु
जितेन्द्र खत्रि/असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका–६ हंशपुरमा घरमा राखेको बिषादी झुक्किएर खाँदा एक बालकको ज्यान गएको छ ।
हंशपुरको घैयार निवासी उमकान्त पौडेलका १२ वर्षका छोरा आशिष पौडेलले...